२३ खर्ब रेमिट्यान्स भित्र्याउने देश, तर श्रमिकको मृत्युपछि शव फर्किने या नफर्किने भाग्यमै निर्भर
आर्टिफिसियल इन्टेलिजेन्स र सफ्टवेयर इन्जिनियरिङमा नेपाली जनशक्तिको माग विश्वभर बढ्दै गएको छ।
काठमाडौंका विभिन्न प्रविधि कम्पनीहरूले विश्वभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि सेवा प्रदान गर्दै विदेशी मुद्रा भित्र्याइरहेका छन्।