जलवायु परिवर्तन र हिमाली क्षेत्रको बदलिँदो जनजीवन

जलवायु परिवर्तन र हिमाली क्षेत्रको बदलिँदो जनजीवन
हिमाली क्षेत्रमा वर्षा र हिमपातको ढाँचा बदलिएको छ। हिमनदीहरू खुम्चिँदै जाँदा हिमझरना र नदीजन्य विपत्तिको त्रास बढेको वातावरणविद्हरू बताउँछन्। स्थानीय बासिन्दाहरूले परम्परगत कृषि र पशुपालन छोडेर वैकल्पिक रोजगारी खोज्न बाध्य भएका छन्। अनुकूलन रणनीति तत्काल लागू गर्न सरोकारवालाहरूले माग गरेका छन्।
लिङ्क सफलतापूर्वक कापि गरियो!